- Get link
- X
- Other Apps
धमलाले केहि वर्ष अगाडी मेरो ३० लाख पैसा चलएका थिए, अझैसम्म पुरा पैसा दिएका छैनन- शर्मिला (भिडियो सहित)
- Get link
- X
- Other Apps

अहिले सामाजिक अभियान्ता शर्मिला वाइबाले ऋषि धमलालाइ लगाएको आरोप गलत भएको स्वीकारेकि छिन । उनले पत्रकार ऋषि धमला बिच प्रेम सम्बन्ध रहेको कुरा केहि मिडियामा मार्फत सार्वजनिक गरेकि थिइइन ।
अन्तत उनले आफ्नो गल्ती भएको र अरुले उक्साएको भरमा यस्तो आरोप लगाएको बताएकि छन । उनले धमला सँग पैसा को कारोबार मात्र भएको कुरा उल्लेख गरेकि थिइन । धमला र ऋषीका केही तस्वीर समेत पोस्ट गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले धमलाकी अर्की गमला के हो कुरो भन्दै सामाजिक सञ्जालमा भाइरल नै बनाएका छन्।
शर्मिला वाइबाले पनि केही दिनअघि ऋषि धमलासंग नाम जोडेर आफुँहरु विगत ११ वर्षदेखि प्रेम सम्बन्धमा रहेको कुरा खुलाएकी थिइन । तर त्यसको भोलिपल्टनै उनले आफुँलाई अरु कसैले उचालेको भरमा यस्तो गुरा गरेको बताएकी थिइन ।अनि अन्त्यमा उनले माफी समेत मागेकी थिइन
तर उनले ऋषि धमला संग आफ्नो पैसाको कारोबार रहेको कुरा चाहिँ खुलाएकी हुन् । आजभन्दा केही वर्षअगाडी उनले ऋषि धमलालाई ३० लाख पैसा सापटी दिएको बाताएकी थिइन । त्यसपछि ऋषि धमलाले किस्ता किस्तामा गरेर पहिलोपटक ५ लाख र दोश्रो पटक ८ लाख दिसकेको बताएकी छिन । अब बाँकी १७ लाख रहेको कुरा बताएकी छिन । अब प्रस्तुत छ भिडियो सामाग्री ।
- Get link
- X
- Other Apps
Comments
Post a Comment