- Get link
- X
- Other Apps
छोरा सचिन हस्पिटलको बेडमा एता उपचारको लागी उठेको पैसाले बाबा तेजेन्द्रले रक्सी खाएर अस्पतालमा ल’फ’डा गरे(भिडियो सहित)
- Get link
- X
- Other Apps

केही बर्स अगडी बाट सामाजिक सन्जाल मा भाइरल बनेका सचिन परियार हाल अस्पताल मा नाजुक अबस्था मा रहेका छ्न उनलाइ केही समय अगाडि बाट टाउको मा समस्या देखापरेको थियो र हालसालै सबै मिडिया र इछुक महानुभाब हरु को सहयोग बाट टाउको अप्रेसन सफल भयर स्वस्थय मा सुधार आयको थियो ।
तर सचिन का बाबू भने छोरा लाई उठेको पैसा बाट बिलसिता गर्ने मासु भात खाइदिने नभइ हाल सालै त उन्ले माद्क पदार्थ सेवन गरु अस्प्ताल मा जथाभाबी झगडा गर्ने र पत्रकार हरु सग तथानाम गाली गलोज गरि झैझगडा गरेका छ्न । र पत्रकार सहि तरिकाले यस्तो नगर्नु भन्दा उल्टै आइ लागेका छ्न यसरी आयको सहयोग बाट उन्ले खराब काम गरेको यो पहिलो पल्ट भने हैन । र अस्प्ताल मा होहल्ला गरेपछि पुलिस ले सचिन का बुबा लाई प्रहरी थाना लगेको छ।
यसरि आयको सहयोग लाई गलत तरिकाले प्रयोग गर्न थालेपछी अब नेपाली सहयोगी मन हरुले नि ध्यान पुर्यायर मात्र काम गर्नु पर्ने र सहयोग गर्नु पर्ने देखियको छ । यसरी विभिन्न बाहाना मा पैसा उठायर उठेको सहयोग हरु गलत ठाउमा गलत तरिकाले प्रयोग गरियपछी र गरिन थालेपछी अब सबै ले सोच्न बाद्दय हुनु पर्ने देखियको छ।
- Get link
- X
- Other Apps
Comments
Post a Comment