- Get link
- X
- Other Apps
- Get link
- X
- Other Apps

ब्राजिलको रियो द जेनेरियोमा एक गुण्डानाइकेले जे’लबाट भाग्नको लागि आफ्नी छोरीको रुप धारण गरे ।
तर, एउटा चुकका कारण उनी भाग्न सकेनन् र पुन प,क्राउ परे । ४१ वर्षका क्लो’भिनो डा सिल्भा अहिले रियोको जे’लमा बन्द छन् ।सिल्भाकी १९ वर्षकी छोरी उनलाई भेट्न जे,लमा आएकी थिइन् ।
यही दौरान ल्भिाले सिलिकनको गर्ल मास्क लगाए । कपालमा विग पनि लगाए । उनी जे’लमा छोरीलाई छोडेर फरार हुनेवाला थिए तर प,क्राउ परे ।
जे’लका सेक्रेटरीका अनु’सार सिल्भाले टिशर्ट लगाए लामो कपाल बनाए, टाइट जिन्स र सेतो स्याण्डल लगाए । कोट र चश्मा पनि लगाए ।
सिल्भा पूर्णरुपमा युवती’जस्तै देखिएका थिए । जे’लबाट बाहिर निस्किएपछि उनी सबैतिरबाट युवती देखिन्थे तर पुरुष’जस्तै हिँरहेका थिए । चालबाट पोल खुलेपछि उनलाई पुनः समातियो ।
मधुमेहलाई जरैदेखि हटाउने सजिलो उपाय र आर्युवेदिक औषधी !
हरेक नेपालीको घरमा कोहि न कोहि मधुमेहका रो,गी हुनसक्छन् । मधुमेह:लाई नेपाली समाजमा ‘खानदानी रोग’ भनिन्छ । खानदानी यस अर्थमा किससुख-सयाल वा ऐश आरमपूर्ण जीवन विताउनेहरु यस रोगको सिकार हुनेगर्छन् ।
मिठो मसिनो खाने, आरम’पूर्वक बस्ने, निस्त्रिmय रहनेहरुलाई मधुमेहको जो,खिम हुन्छ । त्यसैले मूलत मधुमेह जीवनशैलीसँग सम्बन्धित समस्या हो ।
बद्लिदो जीवनशैली, तनाव र गलत खान’पानको कारण मधुमेहको रोगी बढ्दो छ । हुन त मधुमेहबाट छुटकारा पाउनका लागि एलोपेथिक औषधी एवं उपचार विधी छ ।
त्यस्ता उपचार र औधीले मधुमेह नियन्त्रण त हुन्छ, निर्मूल भने हुँदैन । जबकी आर्युवेदिक औषधी एवं प्राकृतिक विधी अपनाएर मधुमेहबाट छुटकारा पाउन सकिन्छ ।
मधुहेको लेभल कति हुनुपर्छ ? बिहान खाली पेटमा जाँच गर्दा ब्लडमा सुगरको मात्रा ७० देखि १ सय १० मिलिग्राम छ भने यसलाई सामान्य ब्लड सुगर लेभल भनिन्छ ।
खाना खाएको २ घण्टापछि जाँच गर्दा ब्लड सुगर लेभल १ सय १० देखि १ सय ४० सामान्य हो । यो स्तर १ सय ४० देखि १ सय ७० मा पुग्छ भने अत्तालिनु पर्ने केहि छैन ।
किनभने यत्तिका ब्लड सुगर लेभल नियन्त्रण गर्न सकिन्छ । जब सुगर लेभल २ सय’देखि ३ सयभन्दा बढी हुन्छ भने, उपचार खाँचो हुन्छ ।
ब्लड सुगर लेभल ४ सय मिलिग्रामभन्दा बढी भयो भने यो गंभिर समस्या हो । यदि समयमै मधुमेहलाई नियन्त्रण गरिएन भने यसले अन्य रोगलाई जन्म दिन्छ ।
- Get link
- X
- Other Apps
Comments
Post a Comment