- Get link
- X
- Other Apps
- Get link
- X
- Other Apps

धनकुटा महोत्सवमा गायक प्रमोद खरेलको कन्सर्ट हेर्न आएकाहरूको भी’डमा परी नौ जनाभन्दा बढी घा,इते भएका छन्।
घा,इतेको धनकुटा अस्पतालमा उपचार हुन नसकी धरानको बिपी कोइराला विज्ञान प्रतिष्ठानमा पठाइएको अस्पतालको इमर्जेन्सी शाखाले जानकारी दिएको छ।
अत्यधिक भी,डका कारण दर्शक हरू घा,इते भएको र घा,इतेहरूको उपचारका लागि अस्पताल लगिएको प्रहरी उपरीक्षक लक्ष्मीप्रसाद अधिकारीले जानकारी दिए।
घा,इतेहरूको विवरण र क्षतिबारे सबै जानकारी प्राप्त नभएको कलाकार संयोजन समितिका संयोजक रिदम श्रेष्ठले जानकारी दिए। शनिबारका सबै कार्यक्रम स्थगन भएको आयोजकले जनाएको छ।
याे पनि – रवि लामिछानेको राजीनामाबारे सुवास नेम्वाङ भन्छन्- आत्तिनुपर्दैन नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले सर्वोच्च अदालतको फैसलापछि पद त्याग गर्नुपरेकोबारे आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्।
उनले शनिबार शहिद दिवसको अवसर पारेर नेकपा (एमाले)ले च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बोल्दै पछिल्लो राजनीतिक परिस्थितिबाट कोही पनि आत्तिनुपर्ने अवस्था नरहेको बताए।
उनले संविधान अन्तर्गत नै समस्याको समा’धान हल गरी अघि बढ्न आफूहरू सक्षम रहेको पनि बताए।
‘अहिले भर्खरका पनि घट’नाक्रमहरू छन् नि। सम्मानित सर्वोच्च अदाल’तको फैसलाले अहिले हाम्रो गृहमन्त्री उहाँले राजीनामा गर्नुपर्ने अवस्था भयो नि’ उनले भने, यी सबै घटना’क्रमहरूलाई स्वभाविक हुन्।
जनताले बनाएको यो संविधान अन्तरगत हामी राजनीतिक दलहरूलाई यसलाई एउटा टुंगोमा पुर्याउन सक्षम छौं। पुर्याउँछौं। यसमा अलिकति पनि आत्तिनुपर्ने चिन्ता गर्नुपर्ने कुरा छैन।
उनले यसरी सिर्जना हुन सक्ने अवस्थालाई नै मध्यनजरमा राखेर संवि’धान बनाएको उनले बताए।
‘यस्ता कुराहरु उत्पन्न हुन्छन्। त्यो अवस्था’लाई हामी सम्बोधन गर्छौं भनेर सोचेरै यो संविधान बनाइएको हो।
मिश्रीत निर्वाचन प्रणाली अपनाउँदा कसैको बहुमत नआउन सक्छ भनेर हामीले पहिले नै सोचेर संविधान बनाएको हो। त्यसैले यो चिन्ताको विषय होइन’ उनले भने।
- Get link
- X
- Other Apps
Comments
Post a Comment