आफ्नै जिउँमा आ,गो लगाएका प्रेमको मृ,त्यु भए पछी मेयर बालेनले लेखेभावुक स्टेटस, सबै अ चम्मित !

 

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले नागरिकप्रतिको जिम्मेवारी नि,भाउने विषयमा राज्य अ-सफल भएको बताएका छन्।

मंगबार आ,त्मदाहको प्रयास गरेका इलामका प्रेमप्रसाद आचार्यको नि,धनपछि महानगर प्रमुख साहले सामाजिक सञ्जालमा लेख्दै उनको आ”त्मदाहले सबै भन्दा भयानक संकेत राज्य चरम असफलताको भएको टिप्पणी गरेका छन्।

नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि आ,त्मदाहको प्रयास गरेका इलामका प्रेमप्रसाद आचार्यको मृ,त्युपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन्।

गृहमन्त्री लामिछानेले ट्वीटरमा लेखेका छन्,आ,त्मदाहको निर्णय हिजो देखिको निराशा र पी,डाको परिणाम हो।

मंगलबार दिउँसो आत्मदाहको प्रयास गरेका आचार्यको कीर्तिपुर अस्पताल उपचारको क्रममा आज बिहान मृ,त्यु भएको हो। आचार्यलाई भेट्न मङ्गलवार साँझ स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की पनि अस्पताल पुगेकी थिइन्।

उनले केही समय आचार्यसँग कुरापनि गरेकी थिइन् । डा. कार्कीले राज्य, हामी हुँदाहुँदै किन यस्तो गर्नुभयो भन्दा आचार्यले कुरा कसैले सुन्दैन भन्दै दुःखेसो पोखेका थिए ।

राज्यमन्त्री कार्कीले भनेकी थिइन्— हाम्रो नयाँ सरकार बनेको थियो । एकपटक आउनुपर्ने थियो । हामी केही न केही गर्नेथियौँ । त्यसपछि आचार्यले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री रवि लामिछानेलाई भेट्ने इच्छा व्यक्त गरेका थिए । गृहमन्त्री रवि लामिछानेले आत्मआलोचना गर्दै फेसबुकमा पनि यस्तो स्टाटस लेखेका छन् पढ्नुहोस ।

‘एउटा नागरिकले अत्मदाह गर्नु पर्ने परिस्थितिको वर्णन गर्न अब के नैबाँकी रह्यो र। यस्तै परिस्थितिका कारण शान्त बिद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौ। मलाई थाहा छ, आत्मदाहको निर्णय हिजो देखिको निराशा र पि,डाको परिणाम हो।

दुख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँ हरुको आगमनले समेत तपाईमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन आ,त्मदाहको निर्णय फेर्न सकेन।

यसमा हामी दो,षी छौं, म दो,षी छु।प्रेम आचार्य जी नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईमा आशा जगाउन सकिनौं हामीलाई माफ गर्नु होला। तपाईंको आत्माले चिर शान्ति पा ओस् परिवारलाई यो पिडा सहने शक्ति मिलोस्।

Comments