- Get link
- X
- Other Apps
महोत्सवमा पुस्कक शर्माले ‘आउँछौ आउँदैनौं’ गाउँदा डाँको छोडेर रोएकी भाईरल आँचल यीनै हुन् पहिलो पटक मिडियामा (भिडियो सहित)
- Get link
- X
- Other Apps

काठमाडौं : गत बिहीबारदेखि सामाजिक सञ्जालमा एक भिडियो भाइरल भएको छ। पुस्कल शर्माको गीतमा एक युवती रोएकी छन्।
‘मुटु ज लाइ जलाइ’ बोलको बेस्सरी चि च्याएर गायकी उनले ‘आउँछौ आउँदैनौं’ बोलको गीत गायक शर्माले गाउँदै गर्दा भने डाँको छोडेर रोएकी छन्
कैलालीको अत्तरियामा भएको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा गायक पुस्कल शर्माले यी दुई गीत गाएकी हुन्। पहिलो गीत ‘मुटु ज लाइ ज लाइ’ बोलको गीतमा जोड–जोडले गीत मात्र गाएकी उनले त्यसपछिको गीतमा भने डाँको छोडेर रो इन्।
उनले यसअघि राखेको टिकटक भिडियोमा पनि उनी यो गीत र गायक पुस्कल शर्माको फ्यान भएको पुष्टि हुन्छ। आँचल नाथकी युवतीलाई गायक पुस्कल शर्माले समेत फलो गरेका छन्। उनले फलो गरेकोमा धन्यवादसमेत दिएकी छन्।
उनको भिडियो भा इरल भएसँगै कतिपयले उनको ब्रे कअप भएको हुनसक्ने अनुमान गरेका छन् त कतिले संगीतमा भएको शक्तिको रूपमा यसलाई व्याख्या गरेका छन्।भ्वाइस अफ नेपालका निर्देशक लक्ष्मण पौड्यालले भिडियो हेरेपछि संगीतको शक्ति देखेर आफू खुसी भएको बताएका छन्। यस्तै कतिपयले उनको ब्रे कअप भएको हुनसक्ने अनुमानसमेत गरेका छन्।
- Get link
- X
- Other Apps
Comments
Post a Comment