- Get link
- X
- Other Apps
सचिनका बुवा आमाको कृष्ण कडेलकै सामुन्ने इन्द्रेणीमा कु’टाकुट कलौटेकी दिदीले थर्काइन तेजेंद्रलाई(भिडियो सहित
- Get link
- X
- Other Apps

काठमाडौंको एउटा निजी स्कुलमा बसेर पढिरहेका सचिन अस्वस्थ भएपछि अस्पताल लगिएको थियो । उनको रोग राम्ररी निदान भइसकेको छैन चिकित्सकका अनुसार उनको रगतमा सोडियमको मात्रा उच्च देखिएको थियो । उनलाई सास फेर्न कठिनाइ भइरहेको थियो भने राम्ररी बोल्न र हातखुट्टा चलाउन सकेका थिएनन्
उनको टाउकामा पनि समस्या देखिएको थियो । साथै सचिनलाई पहिले पनि पिशाब चुहिने समस्या पनि थियो । उनको पिशाब नियन्त्रण हुन नसक्नेको चिकित्सकले बताएका थिए ।उनी पहिलेदेखि अत्यधिक पानी पिउने गर्थे । शारीरिकरुपमा कमजोर रहेका उनी अप्ठेरोसँग हिँड्थे । उमेरले १२ वर्ष पुगिसके पनि उनी ५-६ वर्षका जस्तै देखिन्छन् तर, बोलीचालीमा भने चतुर छन् ।
उनको अनौठो व्यवहार र बोलिचालीलाई दर्शकले मन पराए । भाइरल भएको बेला धेरै युट्युवरहरु उनको पछिपछि कुदेका थिए । उनलाई भद्रकाली शिक्षा सदनले निशुल्क पढाइरहेको छ । स्कुलका शिक्षकहरुका अनुसार सचिन अघिल्लो दिन पिकनिक गएका थिए र सामान्य अवस्थामा देखिएका थिए।भोलिपल्टबाट उनलाई हिँडडुल गर्न र उभिन कठिनाइ भएको उनीहरुको भनाइ छ ।
अस्पतालमा ल्याएर इर्मेन्जेन्सीमा चेकअप गरिएपछि चिकित्सकले आइसीयूमा पठाएका थिए । अहिले भने केहि ठिक भएपछि उनको टाउकाको अपरेशन गरिएको हो। सचिन परीयार अप्रेसनपछी यतिधेरै निको भय, चम्किलो मुहारबाट के छ हजुर भन्दे खुसी भए ।
- Get link
- X
- Other Apps
Comments
Post a Comment