- Get link
- X
- Other Apps
- Get link
- X
- Other Apps

बिषय हो पाईलट बाबुछोरीको । पेशाले पाईलट ज्ञानप्रकाश राई यो पेशामा लागेको २२ बर्ष भयो । उनका तीन सन्तान छन् । प्रतिभा राई तीन सन्तान मध्येकी माहिली छोरी हुन् । सानै देखि पाईलट बन्ने सपना बोकेकी प्रतिभाले १२ कक्षा अध्ययनपछि सकिने बित्तिकै आफुलाई बुबाकै पेशातिर जाने पक्का गरिन
आफ्नो सानै देखिको सपना र पढाईमा मिहिनेतका कारण पाइटल कोर्स पूरा गरेर प्रतिभाले व्यवसायिक उडान नै सुरू गरिन । पाइटल कोर्स पूरा गरेर प्रतिभाले व्यवसायिक उडान नै सुरू गरेको दशक पुग्न लाग्यो। छोरीलाई पनि उत्तिकै अवसर दिनसके जस्तो सुकै काम पनि गर्नसक्ने ज्ञानप्रकाश बताउँछन्।
प्रतिभाले छोरीलाई पनि समान अवसर दिनसके छोराले जतिकै सफलता हाँसिल गर्नसक्ने भन्दै छोरीलाई उनीहरूले इच्छ्याएको कुरा गर्नबाट बञ्चित गर्न नहुने जनाइन्। छोरीलाई पनि उत्तिकै अवसर दिनसके जस्तो सुकै काम पनि गर्नसक्ने उनका बुबा बताउछन् । हेर्नुहोस् सेतोपाटीले उनै पाइलट बुवाछोरीसंग कुराकानी गर्दै तयार पारिएको यो भिडियो ।
- Get link
- X
- Other Apps
Comments
Post a Comment