- Get link
- X
- Other Apps
झापाको कन्काई घाटमा कम्बोडियामा ज्यान गुमाएका निराकारको अन्तिम विदाई, संस्कारमा उर्लियो हजारौको भिड सबैका आँखा रसाए (भिडियो
- Get link
- X
- Other Apps

झापाको कन्काई घाटमा कम्बोडियामा ज्यान गुमाएका निराकारको अन्तिम विदाई गरिएको छ । जहाँ अन्तिम संस्कारमा जनसागर उर्लिएको थियो । जहा धेरैको आखा रसाएको थियो । मन रोएको थियो । अनि धेरैको मन भारि भएको थियो ।
कम्बोडियाको आगलागी घटनामा परी मृ’ त्यु भएका बिर्तामोड नगरपालिका १ का निराकार पाण्डेको श’ व आज झापास्थित निवासमा ल्याएर आजै अ’ न्त्येष्टि गरिएको छ । कम्बोडियाको ग्राण्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा गत पुस १४ गते राति भएको भीषण आगलागीमा ज्यान बचाउन १२औं तलाको झ्यालबाट हा’ म्फाल्दा उनको मृ’ त्यु भएको थियो ।
शुक्रबार कम्बोडियाबाट काठमाडौं ल्याइएको उनको श’ व आज दिउँसो १२ः३० बजेतिर बिर्तामोडस्थित निवासमा पुर्याइएको थियो । युवा व्यवसायी पाण्डे भिजिट भिसामा थाइल्यान्ड र कम्बोडिया गएको अवस्थामा उक्त घटना भएको थियो । उनको श’ व निवासमा ल्याइने खबर थाहा पाएर आज बिहानैदेखि पाण्डे निवासमा हजारौं शुभचिन्तकको भीड लागेको थियो ।
मृ’ तक पाण्डे बिर्तामोड १ का वडाध्यक्ष अग्नि पाण्डेका छोरा थिए । पाण्डेको श’ व ल्याउन नेपाल सरकारले सहयोग गरेको हो । बिर्तामोडस्थित निवासबाट पाण्डेको श’ वयात्रा गरिएको थियो । श’ वयात्रामा सहभागी हुन ठुलो संख्यामा मानिसहरु भेला भएका थिए ।
आजै कनकाई माईमा पाण्डेको अ’ न्त्येष्टि गरिएको छ । हजारौँ शुभचिन्तकको भिड आज बिहानदेखि नै पाण्डेको घरमा थिए । घटनालगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालले पाण्डेको मृ’ त्युमा गहिरो शोक व्यक्त गर्दै श’ व ल्याउन सरकारले सहयोग गर्ने बताएका थिए
नेपाल सरकारको सहयोगमा उनको श’ व शुक्रबार राती ११:२० बजे काठमाडौं आइपुगेको थियो। परिवारजनले श’ व बुझेर काठमाडौँबाट राति १२:४० बजे झापाका लागि प्रस्थान गरेका थिए। उनको श’ व शनिवार दिउँसो साढे १२ बजे घर ल्याइएको थियो।
- Get link
- X
- Other Apps
Comments
Post a Comment