तीन (३)महिनाकि गर्भवति थिन रसियन सुन्दरी , नेपाल आएको २४,घन्टा नहुदै अस्ताइन नेपालमै !

 

आज पोखरामा भएको यति एयरलाइन्सको विमानमा सवार १५ विदेशी नागरिकमध्ये एलेना बान्दुरो नाम गरेकी महिला हिजो मात्र नेपाल आइपुगेको खुलेको छ ।पासपोर्ट नम्बर ७६४८१२८८७ ,भएकी ती महिलाले सामाजिक सञ्जालमा हिजो एक स्टोरी पोष्ट गर्दै नेपाल आइपुगेको जानकारी दिएकी थिइन् ।

आज दु,र्घटनामा परेको विमानमा उनीसँगै चार जना अन्य रसियन नागरिक सवार थिए । तीमध्ये दुई महिला र दुई पुरुष हुन् ।नागरिक उड्डयन प्राधिकरणले आज बिहान काठमाडौंबाट १०: ३२

बजे पोखराको लागि उडेको यति एयरको विमान १०:५० बजे सेती खोज भन्ने स्थानमा अन्तिम पटक सम्पर्कमा आएको र त्यसको केही मिनेटमै दु,र्घटना भएको जनाएको छ ।

उक्त विमानमा चालक दलका चार सदस्यसहित ७२, जना यात्रु सवार थिए । तीमध्ये २५,महिला, ३७,पुरुष तीन बालक र तीन शिशु रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

उक्त विमानमा ५३, जना नेपाली नागरिक ५,जना भारतीय, ४जना रशियन २, कोरियन, आयरल्याण्ड, अस्ट्रेलियन, अर्जेन्टनी, फ्रान्सेली १/१ जना नागरिक सवार थिए ।हाल सम्म ६८, जनाको श,व भेटिएको जनाइएको छ ।

Comments